भदौ २१ मा लुम्बिनी प्रदेशसभा बैठक बस्ने, निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी
लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बस्ने भएको छ।
प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो ।
प्रदेश सरकारले आगामी बस्ने प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को पारित गर्ने तयारी गरेको छ ।
यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













