Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

कपिलवस्तुका १० मध्ये ८ पालिकाले ल्याए नीति, कार्यक्रम र बजेट

२ पालिकाले ल्याउन सकेनन् नीति र कार्यक्रम


कपिलवस्तुका १० मध्ये ८ पालिकाले ल्याए नीति, कार्यक्रम र बजेट

कपिलवस्तु १० असार
कपिलवस्तुका १० मध्ये ८ पालिकाले मात्र बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । यस्तै ७ पालिकाले भने निति र कार्यक्रम सहीत बजेट समेत ल्याएका छन ।
स्थानीय सरकार संचालन ऐन अनसार पालिकाले असार १० भित्र बार्षिक नीति सहीत बजेट ल्याई सक्नु पर्ने प्रावधान छ । कपिलवस्तुका कपिलवस्तु, बुद्धभुमि, बाणगंगा, शिवराज, महराजगंज र कृष्णनगर नगरपालिका तथा बिजयनगर गाउपालिकाले बार्षिक नीति र कार्यक्रम सहीत बजेट समेत ल्याएका छन् ।


यस्तै यशोधरा गाउपालिकाले भने बार्षिक नीति र कार्यक्रम मात्र ल्याएको छ । जिल्लाको शुद्धोधन र मायादेबी गाउपालिकाले भने बार्षिक नीति कार्यक्रम र बजेट निर्धारित समयमा ल्याउन सकेनन् । तयारी अभावले नीति र कार्यक्रम ल्याउन नसेकेको ती पालिकाले जनाएको छ ।


नेपाल कै पुरानो कपिलवस्तु नगरपालिकाको बजेट ९६ करोड १८ लाख ८३ हजार पेश गरिएको छ । १६ औ नगर सभामा नगर प्रमुख सुदीप पौडेलले स्वास्थ्य बिमामा लाग्ने ३५ सय मध्ये आधा रकम अनुदान, निःशुल्क शिक्षा, नगर सुन्दरीकरण, मेडियनमा बृक्षारोपण रामघाट धाम निर्माण, बुद्धपद्मम बिद्यालयको खेल मैदानमा स्टेडियम निर्माण लगायतको काम हुने बताउनुभयो ।
बुद्धभुमि नगरपालिकाको बजेट १ अर्ब २० करोड ३२ लाख ९६ हजार प्रस्तुत गरिएको छ । नगरपालिको सोह्रौ अधिबेशनको दोश्रो बैठकमा नगर उप प्रमुख मीरा थारुले सो बजेट प्रस्तुत गरेकी थिईन । शिक्षा स्वास्थ्य कृषि र नगरका गौरव योजनामा जोड दिइएको केशव कुमार श्रेष्ठले बताउनुभयो ।


एम्बुलेन्स खरिदका लागि १ करोड बजेट बिनियोजन गरिएको छ । टिक्कर बुढ्ढी बिजगौरी सडकका लागि २ करोड बजेट बिनियोजन गरिएको छ । कार्यक्रममा लेखा प्रतिबेदन वडा नम्बर ३ का अध्यक्ष गोबिन्द आचार्य र न्यायिक समितिको प्रतिबेदन उप प्रमुख मीरा थारुले प्रस्तुत गरेकी थिईन ।
महाराजगन्ज नगरपालिकाको बजेट १ अर्ब ३ करोड ४९ लाख पेश गरिएको छ । नगर प्रमुख अब्दुल कलामले १५ औं नगर सभामा सो बजेट पेश गरेका थिए । खाले शिक्षा, पुर्वाधार स्वास्थ्यलाई प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरेका थिए । उनले बजेट कटौतीले नगरपालिकाललाई ठुलो असर परको बताए ।
बाणगंगा नगरपालिकाको बजेट १ अर्व ६२ करोड ४६ लाख ८६ हजार बजेट प्रस्तुत गरिएको छ । १५ औ नगर सभामा नगर उपप्रमुख रीता कुमारी चौधरीले सो बजेट प्रस्तु्त गरेकी हुन ।


शिवराज नगरपालिकामा १ अर्व २४ करोड ७९ लाख ५६ हजार बजेट पेश गरिएको छ । उप प्रमुख शिव कुमार थारुले सो बजेट पेश गरेकी हुन । कृष्णनगर नगरपालिकाको बजेट ७१ करोड ४० लाख ३६ हजार बजेट पेश गरिएको छ । उप प्रमुख आरती देबी चोधरीले सो बजेट प्रस्ुतत गरेकी थिईन । नगर प्रमुख रजत प्रताप शाहले शिक्षा स्वास्थ्य पुर्वाधारमा बजेट बिनियोजन गरिएको र शिवराज अस्पतालका लागि ९० लाख बजेट बिनियोजन गरिएको बताए ।
यस्तै बिजयनगर गाउपालिकाको बजेट ६४ करोड २५ लाख ५० हजार बजेट पेश गरिएको छ । उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सो बजेट प्रस्तुत गरेकी थिईन ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

१९ घण्टा अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

२ दिन अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि