Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

कपिलवस्तुमा ६ वर्षमा बन्द भए साढे १३ सय साना उद्योग र फर्म


कपिलवस्तुमा ६ वर्षमा बन्द भए साढे १३ सय साना उद्योग र फर्म

चल्नै नसक्ने स्थिति भए पछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू धमाधम बन्द हुँदै गएका छन्। कोरोनाकाल पछि जिल्लामा उद्योग र व्यावसायिक फर्महरू बन्द हुने क्रम बढेको हो।

चल्ने स्थिति नभए पछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्म बन्द गर्नेको संख्या हरेक बर्ष वृद्धि हुँदै गएको हो। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु अनुसार विगत ६ वर्षमा साना उद्योग र वाणिज्य फर्म गरेर कपिलवस्तुमा १ हजार ३४९ फर्म बन्द भएका छन्। आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म सो उद्योग र वाणिज्य फर्म बन्द भएका हुन्।

उद्योगमा नाफा बन्दा घाटा निरन्तर बढ्दै गए पछि उद्योगी र फर्म धनीहरूले आफ्नो फर्म बन्द गर्ने गरेका छन्। गत आर्थिक बर्ष २०८०/०८१ मा २ सय ६९ साना उद्योग र १ सय १३१ व्यावसायिक फर्म बन्द भएका छन्। जुन विगत वर्षहरू मै सबै भन्दा बढी रहेको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७९/०८० को एक वर्षको अवधिमा ७८ साना र ९६ वाणिज्य फर्म बन्द भएका थिए। आर्थिक वर्ष २०७५/०७६ मा ६१, आर्थिक वर्ष ०७६/०७७ मा ७५, आर्थिक वर्ष ०७७/०७८ मा ७७ र आर्थिक वर्ष ०७८/०७९ मा ९० वटा साना उद्योग बन्द भएका थिए।

यस्तै वाणिज्य फर्म अन्तर्गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६९, आर्थिक वर्ष ०७६/०७७मा १ सय ७८, आर्थिक बर्ष २०७७/०७८ मा १ सय ९, आर्थिक वर्ष ०७८/०७९ मा ७६ बन्द भएका थिए। बन्द हुने साना उद्योगहरूमा उत्पादन मूलक कृषि तथा वन सेवा मूलक र पर्यटन रहेका छन्। यस्तै व्यावसायिक फर्महरूमा किराना पसल हार्डवेयर, कपडा पसल मदिरा, कस्मेटिक ई मोबाइल पसल विविध लगायतका छन् । कोरोना काल पछि असहज स्थिति बन्दै गए पछि उद्योग धन्दा खुल्ने क्रम भने घटेको हो।

आर्थिक स्थिति असह्य बने पछि साना उद्योग र वाणिज्य फर्म भने नवीकरण नभएर बन्द भएको प्रमुख प्रेम बहादुर गौतमले बताए। कोरोना काल पछि उद्योग र व्यापारिक फर्मको संख्या घट्नु चिन्ताको विषय भएको कार्यालय प्रमुख गौतमले बताए। चार बर्ष यता जिल्लामा उद्योग धन्दा खुल्ने क्रम घट्दै गएको उनले बताए। व्यवसायमा निरन्तर घाटा लागे पछि उद्योगी व्यवसायीहरूले आफ्नो फर्म बन्द गर्न बाध्य भएको उनले बताए । सशस्त्र माओवादी द्वन्द्व पछि शान्ति स्थापना भए यता कारोनाकाल अघि सम्म उद्योग धन्दा खुल्ने क्रम थियो।

‘उद्योग धन्दा खुले पछि रोजगारी समेत बढेको थियो तर कारोनाकालका असर अहिले देखिन थालेको छ ’ उनले भने। कोरोना भाइरसका कारण उद्योग धन्दा पनि मारमा परेको उनले बताए । कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले आफ्नो कार्यक्षेत्र बाणगंगा नगरपालिकामा समेत उद्योग व्यापार खुल्ने भन्दा बन्द हुने क्रम बढेको बताए। चार नम्बर गजेहडा, बनगाई चोक लगायत बजारमा उद्योगी व्यापारीहरूले उद्योग पसल बन्द गरे विदेश तिर पलायन भएको बताए।

‘विगत वर्षहरूमा चहलपहल र बिक्री हुने पसलहरू निरन्तर घटामा गएको र भाडा समेत तिर्ने स्थिति नभए पछि बाध्य भएर बन्द गरेका हुन ’ उनले भने। उद्योग धन्दा र व्यापारको संख्या कम हुनु चिन्ताको विषय भएको बताए। कोरोना काल यता अहिले देशमा आर्थिक मन्दी छाएको र व्यापारीहरू आफ्नो व्यवसायमा टिक्न गाह्रो परेको बताए। उनले साना र उद्योग र व्यापारलाई सरकारले प्रवर्द्धन गर्न नसक्दा खोलिएको उद्योग धन्दा पनि चाडै बन्द हुने गरेको बताए।

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अलि मियाले अहिले उद्योग व्यापार गर्न नसक्ने स्थिति सृजना भएको बताए। उनले सरकारले ठोस कदम नचाले धेरै उद्योग व्यापार बन्द हुने उनले बताए। गत आर्थिक वर्ष २०८०/०८१ मा ४ सय ५साना उद्योग र ३ सय ५३ वाणिज्य फर्म दर्ता भएका छन्।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

१९ घण्टा अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

२ दिन अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि