दोरम्बा पहिरो : विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारियो
काठमाण्डौ – रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
विस्थापित भएका एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मा.वि.र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।
अस्ति राति गएको पहिरोमा परेर ६ जनाको ज्यान गएको छ भने ४ जना हराइरहेका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













