Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

लागु औषधको कारोवारमा ३ बर्षमा सवा ३ सय मानिस पक्राउ


लागु औषधको कारोवारमा ३ बर्षमा सवा ३ सय मानिस पक्राउ

कपिलवस्तु २२ भदौ
प्रहरीले लामो सयम देखि लागु औषध बिरुद्ध अभियान संचालन गर्दै आएको छ । तर लागु औषधको कारोवार र सेवन गर्नेका संख्या घटन सकेको छैन । खैरो हेराईन चरेश, स्पास्मो क्याप्सुल, नाईट्रोसन, कोरेक्स, ईन्ट्रोसपम लगायतका लागु औषधको कारोवारमामा निरन्तर बृद्धि भईरहेको हो ।
पछिल्लो ३ बर्षको अवधिमा प्रहरीले लागु औषधको कारोवारमा ३ सय २२ जना पक्राउ गरेको जनाएको छ । मुद्दाको संख्यामा केही घटबढ भए पनि यसको कारोवारमा लाग्नेको संख्या निरन्तर बढी रहेको छ । ३ बर्षमा १ सय ७५ वटा लागु औषधको मुद्दामा ३ सय २२ जना पक्राउ परेको प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए ।
गत आर्थिक बर्ष २०८०÷०८१ मा ५६ वटा लागु औषधका मुद्दामा १ सय १ जनाम पक्राउ परेका छन । यस्तै आर्थिक बर्ष २०७९÷८० मा ५८ वाट मुद्दामा १ सय १० जना र आर्थिक बर्ष आर्थिक बर्ष २०७८÷०७९ मा ६१ वटा मुद्दामा १ सय ११ जना पक्राउ परेका थिए ।
केही बर्ष यता बाणगंगा नगरपालिकामा खैरो हेरोईनको कारोवारी र सेवनकर्ता बढेको छन । यस्तै कृष्णनगर नगरपालिकामा क्षेत्रमा रोल्पा रुकुम लागतयबाट ल्याइएको चरेश नेपालीबाटो हुदै भारत तर्फ जाने गरेका छन । कारोवारीहरुले नेपालबाट भारत छिराएका चेरेश भारतीय सुरक्षाकर्मीले समेत पक्राउ गर्ने गरेका छन ।
जिल्लामा कारोवारसंगै दुब्र्यसनीको संख्या समेत बढदै गएको लागु औषध बिरुद्ध काम गर्दै आएका युवा प्रकाश घिमिरले बताए । बिगतमा लागु औषधको कारोवार हुने कपिलवस्तु नगरपालिको तौलिहवा क्षेत्रमा कमी आए पनि बाणगंगा नगरपालिकामा भने बढेको उनले बताए । ‘ लागु औषधको कोरोवार तथा यस्को कुलतमा खास गरी युवा बर्ग नै फसेका छन । उनले भने ।
ब्राउन सुगर खाने र कारोवारमा लाग्नेको संख्या निरन्तर बढदै गएको तथा ब्राउन सुगर नपाए मात्र दुब्र्यसनीहरुले त्यसको बिकल्पाको रुपमा चरेश, गाँजा, स्पास्मो क्याप्सुल, नाईट्रोसन, कारेक्स, ईन्ट्रोसपम सेवन गर्ने गरेको उनले बताए ।
खैरो हेरोईन भारतको लखनउको बारबंकी भन्ने स्थानबाट जिल्लाको सीमा नाका हुदै भित्रिने गरेको तथा चरेश नेपलाको रोल्पा रुकुम, बाग्लुङ लगायतका जिल्ला हुदै सीमानाकाबाट भारत लै जाने गरिएको छ । स्पास्मो क्याप्सुल, नाईट्रोसन, कारेक्स, ईन्ट्रोसपम लगायतका प्रतिबन्धित औषधीहरु भने भारतबाट नेपाल ल्याईने गरिएको छ ।
कारोवारीहरुले प्रलोभनमा पारेर बिपन्न मानिसहरुलाई भरियोकोरुपमा प्रयोग गरेर नेपालबाट भारत र भारतबाट नेपाल लागु औाषध भित्राउने गरेका छन ्। केही बर्ष यता कारोबारीहरुले भरियाकोरुपमा महिलाहरु बढी प्रयोग गर्न थालेका छन् । काबारोवारीहरु पक्राउ परेकाले संख्यात्मकरुपमा बढेको देखिए अहिले बिस्तारै घटदै गएको प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए ।
प्रहरीको अभियान पछि लागु औषधको कारोवारीहरु धमाधम प्रहरीको फन्दामा परेको उनले दाबी गरे । ‘ कारोवारी र दुब्र्यसनीहरुलाई प्रहरीले बिशेष निग्रानीमा राखेकोले बिगत बर्षहरुको तुलनामा निकै कमी आएको छ । ’ उनले भने । प्रहरी उपरिक्षक नवरत्न पौडेलले भारतको छिमेकी जिल्लाका अधिकारीसंग समन्वय, सीमा नाकामा निग्रानी बढाएको उनले बताए ।
‘ लागु ओषध कारोवारीहरुको संजाल तोडन हामीले आक्रमकरुपमा अभियान चलाएका छौ, त्यसबाट केही सफलता समेत मिलेको छ ’ उनले भने । ‘ हामीले लागू औषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गर्यौ, अवस्था गम्भीर देखियो, त्यसैले सबै ढंगबाट नियन्त्रणमा लाग्यौ ’ उनले भने ।
खुला सीमाना, बढ्दो लागू औषध सेवनकर्ताले गर्दा यसको नियन्त्रण्मा चुनौती थपिएको उनले बताए । ईंलाका प्रहरी कार्यालय पिपराले चलाएको अभियानमा बाणगंगा क्षेत्रमा ठुलो सफलता मिलेको उनले बताए ।
गत आर्थिक बर्ष २०८०÷८१ मा ९७ दशमलव शुन्य ७८ ग्राम खैरो हेराईन सहीत ७५ जना र ३४ किलो १ सय ७० ग्राम चरेश सहीत ७ जना मानिस पक्राउ परेका थिए । यस्तै आर्थिक बर्ष बर्ष २०७९÷०८० मा २ सय ३३४ ग्राम र ९१६ मिलिग्राम खैरो हेरोईन सहीत ७६ जना मानिस र ४० किलो ३९ ग्राम चरेश सहीत १२ जना तथा १५ किलो ५६० ग्राम अफिम सहीत ३ पक्राउ परेका थिए ।
आर्थिक बर्ष २०७८÷०७९ मा २ सय ५२ ग्राम ४९६ मिलिग्राम खैरो हेरोईन सहीत ५९ जना र ४० ग्राम २ सय १२ ग्राम चरेश सहीत २ जना मानिस पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

१९ घण्टा अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

२ दिन अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि