भुटान भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ ।
संवाद सचिवालयको सचिव डा.फणीन्द्र पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । उनको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













