Lumbini Samay

  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • अर्थ
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध/सुरक्षा
    • स्वास्थ्य/शिक्षा
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
English
Lumbini Samay
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • अर्थ
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध/सुरक्षा
    • स्वास्थ्य/शिक्षा
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Lumbini Samay, Lumbini Samay news, Lumbini Samay news

English
No Result
View All Result


अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिक

Author Avatar लुम्बिनी समय 6th November 2024 , 1:37 PM

अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जीतको नजिक पुग्नुभएको छ । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले दुई सय ६६ मत प्राप्त गरिसक्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी एवम् डेमोक्रे्टिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिसले दुई सय १९ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । नौ वटा राज्यमा मतगणना चलिरहेको छ । फक्स न्युजले ट्रम्पको जीत निश्चित भएको घोषणा गरिसकेको छ ।

यसैबीच मतगणना चलिरहँदा रिपब्लिकन उम्मेदवार ट्रम्पले आफू विजयी भएको घोषणा गर्नुभएको छ । फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै उहाँले अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

हिजो भएको चुनावमा राष्ट्रपतिसहित तल्लो सदन र माथिल्लो सदन–सिनेटका लागि समेत मतदान भएको छ । माथिल्लो सदनमा रिपब्लिकन पार्टीले बहुमत पुर्‍यासकेको छ भने तल्लो सदनमा पनि रिपब्लिकनकै बहुमत आउने देखिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

बलरामपुर माध्यमिक विद्यालयका सय विद्यार्थीलाई झोला वितरण

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

  • १
    फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
  • २
    प्रतिनिधिसभाको बैठक बस्दै
  • ३
    आजका लागि विदेशी मुद्राको विनिमयदर
  • ४
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
  • ५
    बलरामपुर माध्यमिक विद्यालयका सय विद्यार्थीलाई झोला वितरण
  • ६
    सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप
  • ७
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406

xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406


ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

 

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.lumbinisamay.com

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
सुकई कोहार (लुम्बिनी)
९८४७५४९६५४, ९८५७०५१६४१

दर्ता विवरण

सूचना विभाग दर्ता नं.:
३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

Lumbini Samay © 2026 | सर्वाधिकार सुरक्षित

Design By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • अर्थ
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध/सुरक्षा
    • स्वास्थ्य/शिक्षा
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि