कपिलबस्तुको शुद्धोधन गाँउपालिकाले दियो विदा
कपिलबस्तु, कात्तिक २७ गते । कपिलबस्तुको शुद्धोधन गाँउपालिकाले मंगलबार आज स्थानिय विदा दिइएको छ ।
गाँउपालिका अध्यक्ष कमलेश शरण चौधरीका अनुसार आज (मंगलबार) “हरिबोधनी एकादशी“ (तुलसी विवाह) परेकोले पालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा विदा दिइएको बताउनुभयो । उहाँले पालिका अन्र्तगत सामुदायिक एवं निजी शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक) र अन्य संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























