लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमाको अवसरमा दिप प्रज्वलन गरी अभियानको उद्घाटन गरिएको छ । सो अवसरमा यशोधरा गाँउपालिकाकी उपाध्यक्ष गुन्जादेवी मौर्या, वडा नं. ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबे, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।