मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा बैठक बसिरहेको हो ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणबारे छलफल तथा निर्णय गर्ने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























