उपनिर्वाचन अपडेट: ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भएको मतदान सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साझ ५ बजे सकिएको हो।
उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगकाे प्रारम्भिक अनुमान छ।
४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन्।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













