महोत्तरीको रामगोपालपुर २ मा एमाले निर्वाचित

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं.–२ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले निर्वाचित भएको छ । एमालेका शकिबुल खान ६ सय ३१ मत ल्याउर निर्वाचित हुनु भएको छ ।
दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रह्यो । माओवादी उम्मेदवार आइती कुमारी यादवले ५ सय ३४ मत प्राप्त गरिन् । नेपाली कांग्रेस उम्मेदवार जनिफ खानले २ सय ८४ मत पाएका छन् ।

प्रतिक्रिया
संबन्धित समाचार