प्राचीन नालन्दा महाविद्यालयको पुरातात्त्विक स्थल । तस्विरः बसन्त महार्जन
विहार । भारतको विहार राज्यमा अवस्थित नालन्दा महाविद्यालयको पुरातात्त्विक स्थल । नालन्दा विश्वविद्यालय भारतको प्राचीन उच्च शिक्षाको सर्वाधिक महत्त्वपूर्ण वा विख्यात केन्द्र थियो ।
महायान बौद्ध धर्मको यो शिक्षा–केन्द्रमा हीनयान बौद्ध–धर्म साथ साथै अन्य धर्मका तथा विभिन्न देशका छात्र पढ्ने गर्दथे । वर्तमान बिहार राज्यमा पटना देखि ८८.५ किलोमीटर दक्षिण–पूर्व वा राजगीर देखि ११.५ किलोमीटर उत्तरमा एक गाउँ नजिकै अलेक्जेन्डर कनिङ्घमद्वारा खोजिएको थियो ।
यस महान बौद्ध विश्वविद्यालयको भग्नावशेष यसको प्राचीन वैभवको बढी भन्दा बढी खोज भएको छ । यहाँ दश हजार छात्रलाई पढ्नको लागि दुई हजार शिक्षक थिए ।
तपाईको प्रतिक्रिया !