रुपन्देहीको ओमसतियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ७१ केजीको माला लगाएर स्वागत गरिएको छ ।
ओमसतिया ६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उनको उमेर बराबरको केजीको फूलको माला लगाइदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।
तस्बिर :राधे श्याम विश्वकर्मा
तपाईको प्रतिक्रिया !