राजा सहितको हिन्दु राज्यको लागि विशाल मोटरसाइकल र्याली
कपिलबस्तु, चैत्र १५ गते।
राजा सहितको हिन्दु राष्ट्र कायम गर्नका लायन्स फोर्स कपिलवस्तुले एक बृहत मोटरसाईकल र्याली द्वारा निकालिएको हो।
शिवराज नगरपालिकाकाे खरेन्द्रपुर स्थिति पृथ्वी चाैक देखि र्याली चन्द्राैटा ,बहादुरगंज हुँदै कृष्णनगर गाेलघरमा काेण सभा गरि फर्केकाे छ । र्यालीमा प्रदेश सभा सदस्य जानकी यादव, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा , स्थानीय श्याम मिश्रा, प्रेम शंकर शुक्ला र राम सेवक यादव लगायतका सैयाैं नेता हजारौं कार्यकर्ताकाे उपस्थिति थियाे ।
कोण सभामा सम्वोधन गर्दै शिवराज नगरपालिका नगर प्रमुख थापाले हिन्दु राष्ट्र कायम गर्नका शसक्त आन्दोलन गर्नुपर्नेमा हामी पछि हुनेछैनो भन्दै सभाको समापन गर्नुभयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













