कपिलवस्तु, वैशाख २७ गते । कपिलवस्तु बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालन समितिको भएको निर्वाचनमा ९८२ मत खसेको छ। कुल १हजार १२ मत रहेकोमा ९ सय ८२ मत खसेको निर्वाचन समितिको संयोजक नुर मोहम्मदले जानकारी दिनुभयो।

निर्वाचनमा चारजना अध्यक्ष पदमा प्रतिस्पर्धी रहेका थिए

। मतगणना साढे ६ बजे हुने जनाइएको छ ।