जसपा नेपाल कपिलवस्तु अध्यक्षमा शैलेन्द्र कुमार यादव निर्वाचित
कपिलवस्तु, जेठ २८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कपिलवस्तु अध्यक्षमा शैलेन्द्र कुमार यादव विजयी भएका छन्।
राम नेवास यादवलाई ८३ मतको अन्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन्। निर्वाचन मण्डलका संयोजक अफाक अहमद खाँका अनुसार कुल ५४७ मतदाता रहेकोमा ३९३ मत खसेको थियो। जसमा एक मत बदर भएको छ।
विजयी शैलेन्द्र यादवले २३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राम नेवास यादवले १५५ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













