बाणगंगामा नदीमा फसेका ६० वर्षीय लोहरी थारुलाई सकुशल उद्धार
कपिलवस्तु, भदौ १५ । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित बाणगंगा नदीमा आइतबार दिउँसो माछा मार्ने क्रममा फसेका एक वृद्धलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
स्थानीय ६० वर्षीय लोहरी थारु करिब तीन घण्टासम्म नदीभित्र फसेका थिए। जानकारी पाएपछि सशस्त्र प्रहरी बलको उद्धार टोली घटनास्थल पुगेर उनलाई सुरक्षित रुपमा बाहिर निकालेको हो।
उद्धारपछि थारु सामान्य अवस्थामा रहेको र उनी परिवारसँगै घर फर्किएका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













