मनाङको उपनिर्वाचन तत्काल नगर्ने समझदारी
मनाङको प्रदेश सभा निर्वाचन तत्काल नगर्न सरकार र निर्वाचन आयोगबीच समझदारी भएको छ।
आइतबार सरकार र निर्वाचन आयोगका आयुक्त सहितका पदाधिकारीबीच भएको छलफलको क्रममा मनाङको उपनिर्वाचन नगर्न समझदारी भएको स्रोतले जानकारी दिएको छ।
कात्तिक १७ गते मनाङको उपनिर्वाचन गर्ने तयारी गरेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













