शिवराजका बरुण यन्त्र चालक चौधरी सम्मानित हुँदा वडा प्रहरी कार्यालयलाई धन्यवाद ज्ञापन
कार्तिक, ०३ गते।
कपिलवस्तु शिवराज नगरपालिकाको बरुण यन्त्र चालक राजेन्द्र चौधरी “बच्चा प्रधान” विगत समय देखि जोखिम एवम् विपदको बेला जोखिम मोलेर काम गर्ने गरेको पाइन्छ। उहाको कार्यशैलीले गर्दा स्थानीयका बीच निकै उदाहरणीय बनेका छन्। विभिन्न सामाजिक संघ संस्थाहरुले विगतका दिनहरुमा सम्मानित गर्दै आएको छ। त्यस्तै उहाँले गर्दै आउनुभएका कार्यलाई लक्ष्मी पुजाको दिन वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक सुजन विक्रम शाहले सम्मानित गरेका हुन्। यसरी सम्मानित हुँदा बरूण यन्त्र चालक चौधरीले वडा प्रहरी प्रमुख र सम्पुर्ण प्रहरी परिवारलाई हृदय देखि धन्यवाद ज्ञापन गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













