विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित
काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ । टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य १७ ओभर चार बलमा भेट्टाएको हो ।
लुम्बिनीको जितमा डार्सी सटले अर्धशतक बनाउनुभयो । ४४ बलको सामना गर्दै उहाँले ६ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाउनुभएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













