राजेन्द्र पौडेल सचिवमा बढुवा
काठमाडौँ । सरकारले राजेन्द्र पौडेललाई सचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव पौडेललाई रिक्त एक सचिव पदमा बढुवा गरेको हो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













