मन्दिरमा रहेको घण्टी तथा मन्दिर सरसफाई
कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलबस्तु र सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवाले मनिदरमा रहेको घण्टीहरु तथा मन्दिर परिसरमा सरसफलाई गरेको छ । तौलिहवा स्थित तौलेश्वरनाथ मिन्दरमा रहेको घण्टी र मन्दिर सरसफाई गरिउको हो ।

जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्य गरिएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























