निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद
नेपाल सरकारको निर्णयअनुसार सरुवा भएका सचिव कृष्णप्रसाद काप्रीले सोमबार निर्वाचन आयोगमा पद बहाली गरेका छन्।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













