मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही बताएको छैन ।
प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













