शिवराज। कपिलबस्तुको शिवराज नगरपालिकाले मोहर्रम पर्वको अवसरमा भोली मंगलबार स्थानीय विदा दिएको छ । मुस्लिम समुदायको मुख्य पर्व मोहर्रम तथा नयाँ बर्ष आरम्भको अवसरमा नगरपालिकाको कार्यालय तथा यस अन्र्तगतका सम्पूर्ण कार्यालयहरुमा सार्वजानिक विदा दिएको छ।