मोहर्रम पर्वको अवसरमा शिवराज नगरपालिकामा स्थानीय विदा
शिवराज। कपिलबस्तुको शिवराज नगरपालिकाले मोहर्रम पर्वको अवसरमा भोली मंगलबार स्थानीय विदा दिएको छ । मुस्लिम समुदायको मुख्य पर्व मोहर्रम तथा नयाँ बर्ष आरम्भको अवसरमा नगरपालिकाको कार्यालय तथा यस अन्र्तगतका सम्पूर्ण कार्यालयहरुमा सार्वजानिक विदा दिएको छ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406








xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













