सिन्धुली २४, कात्तिक ।
सिन्धुलीमा दुई पक्षिय झडप हुने सम्भावना बढेपछि सिन्धुलीमा निषेधाज्ञा जारी गिरएकाे छ । जिल्लामा प्रशासन कार्यालय सिन्धुलीले अाज बिहान ११ बजेदेखि बेलुका १२ बजेसम्मका लागि निषेधाज्ञा जारि गरेकाे हाे ।
प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले सिन्धुली सदरमुकाम माढी बजार, खुल्लामन्च, स्टलबजार, लाेकतान्त्रिक चाेमा कुनैपनि जुलुस, सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरिएकाे बताए ।
कमलामाई नगरपालिकाले निर्माण गरेकाे विपी र पुष्पलालकाे शालिक अनवरण गर्न एमाले महासचिव ईश्वर पाेखरेल अाएपछि सत्तारूढ दल र एमाले विच विवाद भएकाे थियाे । उक्त विवादका कारणा अाज बिहान केही समय सदरमुकाम तनावग्रस्त बनेपछि प्रशासनले निषेधाज्ञा जारि गरेकाे हाे । बिवाद पछि सालिक अनवरण कार्यक्रम भने स्थगित गरिएकाे छ ।
तपाईको प्रतिक्रिया !