नेपाली कांग्रेश १४ महाधिबेशन अन्र्तगत कपिलबस्तुमा आज हुन भनिएको क्षेत्रिय निर्वाचन कुनै सूचना प्रकाशित नभए सम्मका लागि स्थगित भएको छ । कपिलबस्तुमा तिन निर्वाचन क्षेत्र रहेकोमा मतदानको लागि आज मतदानको निर्वाचन कार्यतालिका रहेकोमा अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
पार्टी सभापति सुरेन्द्रराज आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले एक सुचना जारी गरी प्राविधिक कारण जनाउँदै मतदान स्थगित गरेको जानकारी दिनुभएको हो ।
तपाईको प्रतिक्रिया !