९५० मत गणना हुँदा देउवाको अग्रता कायमै, शेखर पछ्याउँदै
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।
९५० मतगणना हुँदा ४५६ मत प्राप्त गरेका छन् । कोइरालाले ३५७ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













