राष्ट्रिय सभाको बैठक माघ १७ मा बस्दै
काठमाडौँ । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमवार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।
यसअघि माघ २ गते अर्को सूचनाद्वारा राष्ट्रिय सभाको बैठकको मिति र समय तोकिने जानकारी संसद् सचिवालयले दिइएको थियो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













