भैरहवा, १६ चैत । रुपन्देहीको ओमसतीय गाँपालीका २ करबलाका भुुमीहिनलाई जग्गाधनी लालपुुर्जा बितरण गरीएको छ । लामो समयदेखी भुुमी नपाएका उक्त गाँउका २४ जनालाई बुुधवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लाल पुुर्जा बितरण गरेका हुुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेता खाणले यसपटक छुुटेका अन्य भुुमीहिनलाई समेत छिट्टै लालपुुर्जा बितरणकोलागी पहल गरीने बताए । उनले जिल्लामा रहेका अन्य भुुमीहिनलाई भुुमी दिलाउन र अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न कांग्रेसले पहिलो प्राथमीकता दिएको बताए ।
रुपन्देहीका अहीले भुुमीहिनको बिबरण सकंलन र जग्गा नापजाँच भईरहेको भन्दै छिट्टै सवै भुुमीहिनलाई भुुमीको ब्यबस्थापन गरीने उनले बताए । जिल्लामा राष्ट्रिय भुुमी आयोग रुपन्देहीले जग्गा नापजाँच गरीरहेको छ । त्यस्तै नेता खाणले जन्मसिद्ध नागरीकतामा देखीएको समस्या समाधानकालागी समेत पहल गर्ने बताए ।
उक्त बडाका बडा अध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको सघर्षपछि भुुमीहिनलाई भुुमी दिलाउन सफल भएको बताए । यसपछि उक्त बडाका बर्दीहवा र बिरनगरमा रहेका भुुमीहिनलाई गाँउ ब्लकको जग्गा लालपुर्जा बितरण गर्ने योजना रहेको बताए ।
तपाईको प्रतिक्रिया !