कपिलवस्तु, विजयनगर।
विजयनगर गाउँ पालिका वडा नम्बर ७को नेकपा एमालेका लोकप्रिय युवा नेता दिनेश कुमार चौधरी ८६३ मत ल्याई दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्। दोस्रोमा जसपा उम्मेदवार बृजराज चौधरी ५९४ मत ल्याएका हुन्।
जसपा बृजराज चौधरी र एमाले दिनेश कुमार चौधरी बीच २६९मतको मतान्तर रहेको छ।
तपाईको प्रतिक्रिया !