सरकारले आगामी आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको आइपीओ जारी गर्ने घोषणा गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रिमियम मूल्यमा प्राधिकरणको प्राथमिक निष्कासन गर्ने घोषणा गरेका हुन् ।
प्रिमियमबाट संकलित रकम जलाशययुक्त आयोजनामा लगानी गरिने उनले बताए ।
तपाईको प्रतिक्रिया !