विजयनगर कार्यपालिका सदस्यमा मौलाना मुजीबुर्रहमान चयन

विजयनगर, कपिलवस्तु जेष्ठ १७

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका कार्यपालिका सदस्यको निर्वाचनमा अल्पसंख्यक पदमा मौलाना मुजीबुर्रहमान निर्वाचित भएका छन् l

मौलाना मुजीबुर्रहमान राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव समेत रहेकाले सो संगठनका पदाधिकारीहरू उहाँलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् l
सोही क्रममा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले समेत उहाँलाई निर्वाचित भएका मुजीबुर्रहमानलाई बधाई दिएका छन् l

प्रतिक्रिया
संबन्धित समाचार