कपिलबस्तु नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अशोक कुमार गुप्ताले वडाको समग्र विकासमा जोड दिने बताउनुभएको छ । उहाँले सञ्चारकर्मीसंग कुरा गर्दै सो कुरा बताउनु भएको हो ।
अध्यक्ष गुप्ताले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर व्यवस्थापनमा विशेष जोड दिएर काम गर्ने बताउनुभयो । वडाका भित्रको आर्थिक, सामाजिक, शैक्षिक अवस्था सुधारका लागि मैले बिभिन्न योजनाहरु बनाएर अगाडी बढ्ने उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !