कोईली नदीले बगाएकी बाणगंगाकी महिला मृत अवस्थामा फेला
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कोईलि नदिले बगाउदाँ एक महिलाको ज्यान गएको छ ।
बाणगंगा नगरपालिका ७ की राममाया सुनार मृत अबस्थामा भेटिएकी छिन भने श्रीमान दिल बहादुर सुनार को अझै खोजी कार्य जारी छ।
उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















