कृष्णनगरमा मोहर्रम पर्वको अवसरमा सार्वजनिक विदा
कृष्णनगर । मोहरृम पर्वको अवसर पारेर कपिलबस्तु कृष्णनगर नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ । नगरपालिकाको निर्णयानुसार भोली मंगलबार मोहर्रम पर्वको अवसरमा विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालले बताउनुभयो ।
पर्वको अवसरमा कृष्णनगर नगरपालिकाको कार्यालय तथा अन्र्तगतका सम्पूर्ण वडा कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा सार्वजनिक विदा हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















