विजयनगर। कपिलबस्तुको विजयनगर गाँउपालिकाले मोहर्रम पर्वको अवसरमा भोली म.गलबार स्थानिय विदा दिएको छ । मुस्लिम समुदायको मुख्य पर्व मोहर्रम तथा नयाँ बर्ष आरम्भको अवसरमा गाँउपालिकाको कार्यालय तथा यस अन्र्तगतका सम्पूर्ण कार्यालयहरुमा सार्वजानिक विदा दिएको गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !