अत्यावश्क बाहेक शुद्धोधन गाँउपालिका अन्र्तगतका सवै कार्यालय बन्द रहने

लबनी। कपिलबस्तुको शुद्धोधन गाँउपालिकामा अत्यावश्यक बाहेक यस क्षेत्रमा मनाइने मोहर्रम पर्वको अवसरमा स्थानिय विदा दिने निर्णय गरेको छ ।
सो अवसरमा मंगलबार गाँउ कार्यपालिकाको कार्यालय, मतहतका सवै वडा कार्यालयहरु, स्वास्थ्य संघसंस्था (अत्यावश्यक वाहेक), सबै शैक्षिक संघ संस्थाहरु विदा रहने गाँउपालिकाका अध्यक्ष कमलेश कुमार चौधरीले बताउनुभयो ।

प्रतिक्रिया
संबन्धित समाचार