कपिलवस्तुको चन्द्रौटा उद्योग वाणिज्य संघको चौथो अधिवेशनबाट ईश्वर प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छन्।
पाण्डेको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध चयन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा पारसमणी पाण्डे निर्वाचित भएका छन्। यस्तै वाणिज्य उपाध्यक्षहरुमा दमन भाट र मकबुल खान, महासचिवमा राजकुमार यदा क्षेत्री, सचिवमा कपिलदेब खनाल, कोषाध्यक्षमा यज्ञ प्रसाद पाण्डे र सहकोषाध्यक्षमा दलर्जन केसि निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक जमशेर अली मियाले बताए।
तपाईको प्रतिक्रिया !