जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले ६७ प्रहरी दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बृक्षारोपण जिल्ला प्रहरी कार्यालय भित्रा नै गरिएको हो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपि) पे्रम बहादुर बस्नेत, प्रहरी नायब उपरिक्षक मिन बहादुर घले लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !