सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बस्दै छ।
शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजेको दलहरूको बैठक आह्वान गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
लामो समय देखि रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













