माओवादी पदाधिकारी बैठक आज ४ बजे बस्दै
काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न आज सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो ।
आजको बैठकमा राट्रपति, उपराष्ट्रपति निर्वाचन लगायत पछिल्लो राजनितिक घटनाक्रमका बारे छलफल हुने माओवादी केन्द्रका स्थायी समिती सदस्य मातृकाप्रसाद यादवले जानकारी दिनुभयो।यता विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने माओवादीले अडान लिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













