काठमाडौँबाट भैरहवा उडेको जहाजमा आगो देखिएपछि आकस्मिक अवतरण
काठमाडौँ । काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ ।
उडान नं.८२१ को जहाजको इन्जिनमा आगो लागेको हो ।
सो जहाजलाई काठमाडौँमै आकस्मिक अवतरण गराउने तयारी गरिएको छ ।
काठमाडौँबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













