Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

डिल्ली चौधरीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन दाबी पेस


डिल्ली चौधरीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन दाबी पेस

लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो । चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेको बताउनुभयो ।

यसअघि, नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । यद्यपि, अल्पमतमा परे पनि मुख्यमन्त्री लीला गिरीले राजीनामा दिनुभएको छैन ।

सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । नेता चौधरीलाई नेपाली कांग्रेस, (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी, लोसपाका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका नेता चन्द्रकेश गुप्ता, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी) का नेता भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन माग गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

चितवनमा बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु, आठ घाइते

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध

लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ महिना अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

१८ घण्टा अगाडि
कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

२० घण्टा अगाडि
अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

२१ घण्टा अगाडि
इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात

इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात

१ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि