काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले  न्युक्यासललाई १–० गोल अन्तरले हराएको छ ।

यस्तै गएराति भएका अरु खेलमा फुलहमले ब्रेन्टफोर्डलाई ३–२ ले हराउँदा इपस्विच टाउन लेस्टर सिटीसँग २–० ले पराजित भएको छ ।

यस्तै नटिङघमफरेस्टले वेस्टह्यामलाई २–१ ले हराएको छ भने एभर्टनले  साउथह्याम्प्टनलाई २–०ले पराजित गरेको छ ।