सञ्चारमन्त्री खरेलले दिए राजीनामा
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्नका लागि मन्त्री पदबाट राजीनामा दिएका छन्।
उनले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले खरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन्।
खरेल रास्वपाबाट उम्मेदवार बन्ने भएपछि मन्त्री पदबाट राजीनामा दिएका हुन्। यसअघि खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए।
माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने भएकाले खरेलले आजै राजीनामा दिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













