Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

कमला पुल पुननिर्माण र छानवीन माग गर्दै सिरहामा प्रदर्शन, ढिलाई भए आन्दोलनको चेतावनी


कमला पुल पुननिर्माण र छानवीन माग गर्दै सिरहामा प्रदर्शन, ढिलाई भए आन्दोलनको चेतावनी

विनय यादव

सिरहा–धनुषा जिल्ला जोड्ने कमला नदीको निर्माणाधीन पुल भासिएको विरोधमा सिरहामा प्रर्दशन भएको छ ।

हुलाकी सडक संघर्ष समितिले पुलको पुनर्निर्माण र छानबिन माग गर्दै आइतबार सिरहा सदरमुकाममा प्रदर्शन गरेको हो ।

झण्डै १० वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको कमला पुल गत असार १३ गते सम्पन्न भइसक्ने सम्झौता भएको थियो । तर, समयमै निर्माण सम्पन्न हुन नसकेपनि अन्तिम चरणमा पुगिसकेको पुल निर्माणको काम सम्पन्न नहुँदै सामान्य बाढी थेग्न नसकेर बिहीबार भत्किएको थियो ।

उनीहरूले कमला पुलको लागि जाँच आयोग गठन गर, भ्रष्ट ठेकेदार मुर्दाबाद, ठेकेदार र सरकारको साँठगाँठ मुर्दाबाद, ठेकेदार, कर्मचारी र प्राविधिक साँठगाँठ मुर्दाको नारासहित आइतबार सदरमुकाममा प्रदर्शन गरे । कमिसनको खेलमा कमसल निर्माण गरिएकोले पुल भासिएको संघर्ष समितिको आरोप छ ।

संघर्ष समितिले प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ज्ञापनपत्र पनि बुझाएको छ । पुल सञ्चालनमा नआउँदै भत्किँदा वर्षौंदेखिको जनताको आशा र भरोषामाथि तुषारापात भएको ज्ञापनपत्रमा उल्लेख छ ।

डिजाइन र निर्माणमा चरम लापरबाही भएको देखिएको भन्दै तुरुन्त जाँच आयोग गठन गरी सत्यतथ्य बाहिर ल्याउन संघर्ष समितिले माग गरेको छ ।

हुलाकी सडक आयोजना कार्यालय, जनकपुरलाई बोधार्थ राखिएको संघर्ष समितिका अध्यक्ष मनोज पासवानद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा यसमा ढिलाइ भए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।

छानबिन समिति गठन र पुल पुनर्निर्माणको टुंगो चाँडै नलागे आन्दोलनको प्रारुप बढ्ने युवा अरविन्द यादवले बताए ।

पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रकसनले २०६८ सालमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो । तर, उसले ७ वर्षसम्म सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो ।

तर, विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले निर्माण गरिरहेको कमला पुल आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी भइरहँदा उद्घाटन अगाबै सामान्य बाढीमा भासिन पुगेको हो ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ महिना अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

१ दिन अगाडि
क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

१ दिन अगाडि
दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

१ दिन अगाडि
सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

१ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि