Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा ३ लाख ५० हजार मुल्य बराबरका कुखुराको चल्ला नष्ट


सशस्त्र प्रहरीद्वारा ३ लाख ५० हजार मुल्य बराबरका कुखुराको चल्ला नष्ट

संजय कुशवाहा

नवलपरासी २७ साउन

पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । बुधबार बिहान ३ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा न. ७ गुठी सुर्यपुरा स्थित भारतबाट नेपालतर्फ अबैधरुपमा लग्दै गरेको ३५ सय गोटा कुखुराको चल्ला अन्दाजी ३ लाख ५० हजार मुल्य बराबरको चल्ला सशस्त्र प्रहरी वि ओ पि गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे मोबाइल गस्ती टोली नियन्त्रणमा लिन सफल भएको हो ।

उक्त कुखुराको चल्ला ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिइएको कुखुराको चल्ला महेशपुर पशु क्वारेन्टाइनका पशु चिकित्सक शाेभाखर ज्ञवाली , स्थानिय प्रतिनिधिहरूको रोहवरमा कुखुराको चल्ला खाडल भित्र पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

चितवनमा बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु, आठ घाइते

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध

लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ महिना अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

१८ घण्टा अगाडि
कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

२० घण्टा अगाडि
अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

२१ घण्टा अगाडि
इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात

इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात

२४ घण्टा अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि